Logo

समाचार

एयरपोर्टमा रवि लामिछानेको प्रतीक्षामा सञ्चारकर्मी (तस्बिरहरू)



काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतबाट नेपाल फर्किँदै छन्।

उनको आगमनको प्रतीक्षामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ।

विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरू विमानस्थलमा भेला भएर लामिछानेको आगमनलाई नजिकबाट नियालिरहेका छन्।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १८:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।