काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् ।
उनले सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् । ‘उहाँ (रवि लामिछाने)ले आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराउनुभयो’ सर्वदलीय बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
लामिछानेले यही जेठ १८ गतेदेखि पाँच दिने भारत भ्रमण गरेका थिए ।




















प्रतिक्रिया