Logo

प्रमुख समाचार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै



काठमाडौं । महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार ०८:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।