Logo

प्रमुख समाचार

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन



काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा महावीर पुन मन्त्री बन्ने भएका छन् ।

उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायाे ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १२:५१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।