Logo

प्रमुख समाचार

दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने सरकारको निर्णय



काठमाडौं । सरकारले दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेको छ।

गृहमन्त्री सुधन गुरुङले कार्यभार सम्हाल्दै मंगलबार २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार १९:१५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।