काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ । उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ ।
समाचार
२८ जेष्ठ २०८३, बिहीबार १४:२५
काठमाडौं । स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्वरुपराज दवाडी नाम गरेका व्यक्ति रहेको प्रहरीले बताएको छ । उनीबाट स्रोत नखुलेको ४० लाख नगद बरामद भएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार १४:२५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया