Logo

राजनीति

रास्वपा वाग्मती प्रदेश सभापतिमा अर्याल निर्वाचित, सांसद लामिछाने पराजित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेश सभापतिमा दुई भोटको मतान्तरले डा. अच्युतम लामिछाने पराजित बनेका छन् ।

सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । डा. अचुतम लामिछानेलाई दुई भोटको मतान्तरले हराउँदै उत्सव अर्याल निर्वाचित बनेका हुन् ।

काठमाडौं जिल्ला सहसचिव सौरभ बस्नेतका अनुसार, अर्यालले ४१६ भोट पाउँदा र लामिछानेले ४१४ भोट ल्याएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आईतवार ०७:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।