Logo

प्रमुख समाचार

बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेकाे सचिवालयले जनाएको छ ।

प्रभावित क्षेत्र पुगेर खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन एवं पुनर्स्थापनालगायतका विषयमा जानकारी लिएका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १२:१०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।