Logo

प्रमुख समाचार

विनोद कुँवर र उत्तर खत्री सचिव पदमा बढुवा



काठमाडौं । लोकसेवा आयोगको सिफारिस बमोजिम वरिष्ठताका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्री नेपाल सरकारको सचिवमा बढुवा भएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार १६:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।