कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-१० सुकासालमा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय राज बहादुर चन्द बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश
११ मंसिर २०७७, बिहीबार १६:४१
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-१० सुकासालमा सोही नगरपालिका-६ बस्ने ३८ वर्षीय राज बहादुर चन्द बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार १६:४१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया