सुदुरपश्चिमको अछामबाट धनगढी आउदै गरेको यात्रुबाहक बस आज दुर्घटनामा परेको छ ।
अछामको चौरपाटी गाउँपलिका वडा नम्बर ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।
बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् भने किन र के कारणले दुर्घटना भएको थप विवरण खुल्न बाँकी छ ।





















प्रतिक्रिया