भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका छन ।नेपालीहरुले मन जितेर फर्कन्छु भन्दै उनले भने मलाई जिताउँन सेयर र लाईक गरिदिनु पर्यो ।
प्रितमले दिएको धमकेदार प्रस्तुतीले टाईगरका बुवा ज्याकी श्राफलाई रुवाए । प्रिमतले भने मलाई जित्नको लागी तपाईहरुको साथ चाहिएको छ सहयोग गरिदिनु पर्यो । प्रितमले एक पछि अर्को धमाकेदार प्रस्तुति दिएर सबैलाई चकित पारेका छन् ।
भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिटिल च्याम्प’ मार्फत नेपालका प्रितम आचार्य निकै चर्चामा आएका छन् । आचार्यले अडिसन राउण्डमा नै दमदार प्रस्तुति दिएर जज र दर्शकहरुको मन जितेका थिए ।प्रितम र भारतीय अर्का प्रतिस्पर्धी मोहम्मद फैजले संयुक्त रुपमा प्रस्तुति दिएका थिए ।
प्रितमले नजिकिदै गरेको होलीको अवसर पारेर ‘बद्रीकी दुल्हनिया’ बोलको होलीको गीत गाएका हुन् । उनको प्रस्तुतिलाई जजहरुले निकै रुचाएका थिए । साथै उनले स्टयान्डिङ अभियन समेत पाएका थिए ।




















प्रतिक्रिया