Logo

मनोरञ्जन

रतन बाबु बोहोराको “खाउलि घिउ” बोलको गीत बजारमा



पछिल्लो समयमा गीत संगीतको बजारमा आउने मात्रा अनि कम भएको छ कारण अहिले गीत संगीत क्रियसन अलि फरक भएको हुदा अलि बढी खर्च लाग्ने र आमदामि कम हुने भएकोले गीत संगीत बजारमा कमै मात्रामा आउने गरेको पाइन्छ ।

नवगायक रतन बाबु बोहोराले “खाउलि घिउ” बोलको लोक पप गीत बजारमा ल्याइएकाछन । उक्त गीतमा रतन बाबु बोहोरा र स्‍मृति शाही को स्वर रहेको छ भेने लय-शब्द बिरेन्द्र खड्का “बेस्टु” को रहेको छ भने “बेस्टु”ले नै र्याप हलेका छन ।

प्रिज्म रेकडिङ्ग स्टुडियोमा बनेको गीतलाइ संगीत सयोजन कृष्ण भान्जाले गर्नु भएको छ भने मिक्सिङ्ग साउण्ड इञ्जिनिएर श्याम स्वेत रसाइलिको रहेको छ । भिडियो निर्माणमा बिक्रम चौहानको निर्देसन ,प्रकास खड्काको छयांकन र मिलन बिकको सम्पादन रहेको छ । चक्र बम र ममता राना मगरको डान्स रहेको गीतको भिडियोलाइ बेस्टू क्रियसनको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

हेर्नुहोस भिडियो ।

 

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार ०८:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।