Logo

सुदूरपश्चिम प्रदेश

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु



बैतडीको दोकडाकेदार गाउँपालिका-३ स्थित सडकमा सु.प.प्र. ०१००२ त ४९५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान  दुर्घटना हुँदा चालक सोही गाउँपालिका-८ कालागाढ बस्ने २५ वर्षीय नरेश बिष्टको मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।