Logo

गण्डकी प्रदेश

साउन १ गते सार्वजनिक विदा



कर्णाली प्रदेश सरकारले साउन १ गते बिहिबार प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकारको १२ जेठको मन्त्रीपरिषदको निर्णय अनुसार साउने संक्रन्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर साउन १ गते सार्वजनिक विदा दिएको जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलवार १६:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।