Logo

प्रमुख समाचार

एनसेल टावरमा बम हान्ने लगााउने नेकपाका युवा नेता भुलेज गिरफ्तार, यसरी लगाईदै मुद्दा



एनसेल टावरहरुमा बम खसाल्ने प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले गिरफ्तार गरेको छ ।नेकपा निकट युवा संगठनमा आवद्ध भुजेललाई प्रहरीले मंगलबार गिरफ्तार गरेको हो । मंगलबार दिउँसो काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको हो ।

पारिवारिक जमघाटको सहभागी भइरहेको बेला भुजेललाई गिरफ्तार गरेको जनाउँदै नेकपाले रिहाईको माग गरेको छ । प्रहरी स्रोतका अनुसार केही दिन पहिले एनसेलमा गरिएको विस्फोट र आगजनीको मुद्दा लगाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार १२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।