सरकारले नेपालको शैक्षिक परामर्शको क्षेत्रमा विदेशी लगानी भित्र्याउन संसदमा विधेयक ल्याईरहेको बेलामा यसलाई रोक्नका लागि ईक्यान अध्यक्ष विष्णुहरी पाण्डे हातमुख धोएर लागिपरेका छन् । उनले आफ्नो विद्यार्थी ठगी धन्दा धरापमा पर्ने खतरा देखेपछि नेपालका केहि ठुला कन्सलटेन्सीहरुबाट आफुले विदेशी लगानी रोक्ने भन्र्दै करोडौ रुपैया लिएको नाम नबताउने सर्तमा एक कन्सटेन्सीका सञ्चालकले बताएका छन् ।
अनलाईन पानासंग कुराकानी गर्दै ती सञ्चालकले आफुबाट पनि पैसा लिएको बताए । संसदमा पेश हुन लागेको शिक्षा विधेयक परिमार्जनका लाागि उनले दबाब दिईरहेका थिए तर आज नै संसदबाट विधेयक पास भएपछि पाण्डे झन् तनाबमा परेका छन् ।
अहिले पाण्डेलाई उक्त रकम कसरी पचााउने भन्ने चिन्ता बढेको छ । उनले यतिमात्र हैन उनले निर्वाचित सांसदहरुलाई किनेर संसदमा यस विरुद्ध बोल्न लगाउने पलान बनााएका छन् । तर, कसैलेपनि उनलाई नपत्याएपछि उनी अहिले मिडियाहरु गुहार्दै हिँडेका छन् ।
विगतदेखि नै नेपालमा कलेज र वैदेशिक शिक्षाको नाममा विद्यार्थीहरुलाई अष्ट्रेलिया लगायतका देशशहरुमा विद्यार्थी पठाउने नाममा ठगी गर्दै आएका छन् । यतिमात्र हैन् नेपाली विद्यार्थीहरुलाई उनले विदेश पठाएर अलपत्र समेत पार्ने गरेका छन् ।
नेपालमा लगानी भित्र्याउदा उनले आफुलाई फाईदा नहुँने देखेपछि उनी अहिले लगानी भित्रिन नदिन जोड, तोड्ले लागिपरेका छन् । हजारौ नयाँ विद्यार्थीहरुको भविष्य मात्र नभई देश निर्माण गर्ने युवाहरुको भविष्य बनाउने स्थानलाई उनले सानो सेक्टर भन्दै हिड्न थालेका छन् ।
उनले नेपाली विद्याथीहरुको लागिग राम्रो काम गरिरहेका विदेशी कन्सलटेन्सीहरुलाई नेपालमा भित्रिनै नदिने षड्यन्त्र मुलक काम गरिरहेका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीको निकट रहेर कम्युनिष्टकै झण्डामुनी बसेर उनले सरकारलाई नग्यांउने काम गरिरहेका छन् । मुलुकमा आार्थिक संकट पर्ने सम्भावना देखेपछि सरकाराले यसको समाधानका लागि नयाँ रणनितीको आधारमा यस्तो निति ल्याएको हो ।
उनले सरकारलाई नै चुनौति दिएर यसलाई विफल बनाउने र नेपालको कन्सलटेन्सी क्षेत्रलाई भुम्राहमा पार्ने प्रयास गरिरहेका छन् ।
खुल्लम–खुल्ला घुम्छन विद्यार्थी ठग, कसले गर्ने कारवाही ?
उच्च शिक्षा अध्यायनको नाममा विद्यार्थीलाई विश्वका विभिन्न मुलुकमा पुर्याई ठग्ने नेपाली कन्सलटेन्सी संचालकहर बेफिक्रि घुमिरहेका छन् । उनीहरुले नेपालका कानुनलाई समेत चुनौती दिएर विद्यार्थी ठगी रहेका छन् । यस बारेमा सरकार तथा सुरक्षा निकायलाई राम्ररी जानकारी छ । उनीहरुले पनि यो मुद्दालाई नसुने झै, नटेरे झै गरेर मौन बसिरहेका छन् ।
लोक गाएक पशुपति शर्माले निकालेको एउटा गीत सरकार विरुद्ध सुदुरपश्चिमको एउटा गाउँका पुगेर उत्तर दिने हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली हजारौ विद्यार्थीहरुलाई ठगीरहेको बेलामा मौन बसिरहेका छन् । यस बारेमा चुईक्क बोलेका छैनन् ।
संसद बैठकमै यसबारेमा थुप्रै पटक कुरा उठिरहेको छ । तर, यसलाई हामीले काम गरिरहेका छौ भन्दै सरकारी निकायहरुले ढाटेर टार्नु बाहेकको काम गरेका छैनन् । उनीहरुलाई कसले कारवाही गर्ने ? के त्यसो भए विद्यार्थीहरुको भविष्यको जिम्मेवारी ओली सरकारको होईन ? यसको जिम्मेवारी को ? कि विद्यार्थी स्वयं आफै ? विद्यार्थी र उनका आफन्त र स्कुल कलेजको मात्र होईन कारवाही गर्ने तथा अबैध कार्यालयहरुलाई नियमन गर्नुको साटो मुलुकमा विभिन्न लुट तन्त्र मात्र मच्चाई रहेको छ ।
यो पनि पढ्नुहोस्
खुल्लम–खुल्ला घुम्छन विद्यार्थी ठग, कसले गर्ने कारवाही ?
विद्यार्थी अलपत्र पार्ने कन्सलटेन्सीको लिष्टमा पहिलो नम्बरमा रोयल एजुकेशन
विद्यार्थी अलपत्र पार्ने कन्सलटेन्सीको लिष्टमा पहिलो नम्बरमा रोयल एजुकेशन
ईक्यान अध्यक्ष पाण्डेको अर्को रहस्य खुल्यो, काठमाडौंका चार कलेजबाट करोडौं ठगी
यि हुन् नेकपाको संरक्षणमा अष्ट्रेलियामा नेपाली बिचल्ली पार्ने ईक्यानका अध्यक्ष पाण्डे
विद्यार्थी ठग्ने कन्सलटेन्सीहरुको सुचीमा पहिलो नम्बरमा रोयल एजुकेसन कन्सलटेन्सी परेको छ । शैक्षिक परामर्श दातृहरुको नियामक निकाय ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डे सञ्चालक रहेका छन् । विष्णुहरीलाई देश विदेश दुबै तर्फबाट लुट तन्त्र मच्चाई रहेका छन् । उनले विद्यार्थीहरुको समस्यालाई समाधान गर्नुको साँटो उल्टै त्यसलाई विजनेस बनाएर भोलिका देश बनाउने कणधार मानिने विद्यार्थीहरुको भविष्यको व्यापार गरिरहेका छन् ।
नेपाली विद्यार्थीहरुलाई बैदेशिक उच्च शिक्षा अध्यायनका लागि अष्ट्रेलिया पठाएर ठग्ने कन्सलटेन्सीहरुको सुचीमा पहिलो नम्बरमा रोयल एजुकेशन फाउण्डेशन रहेको संसदबाट खुलासा भएको छ । ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डे सञ्चालक रहेको उक्त कन्सलटेन्सीलाई कारवाहिको माग गर्दै सांसले प्रतिनिधी सभाको आईतबारको बैठकमा मार्फत यसकाे खुलासा गरेका हुन् ।
ईक्यान अध्यक्ष पाण्डे अहिले सम्मकै ईक्यानको भ्रष्ट अध्यक्ष भएको आरोप खेपिरहेको बेलामा उनको अर्को कालो कर्तुतको प्रर्दाफाँस भएको छ । सत्ता पावरको भरमा नेपालमा कलेज र बैदेशिक उच्च शिक्षाको नाममा कन्सटेन्सी खोलेर विद्यार्थीहरुलाई चारैतर्फबाट लुटपाट गर्दै आएका छन् । प्रतिनिधी सभाको शनिबारको बैठकमा सांसद रेणुका गुरुङले जानकारी गराउँदै कारवाहिको माग गरेकी छन् ।




















प्रतिक्रिया