Logo

गण्डकी प्रदेश

रोट्याक्ट क्लव अफ लेखनाथ सातौं वर्षमा प्रवेश



रोट्याक्ट क्लव अफ लेखनाथले आफ्नो स्थापना दिवस मनाएको छ । क्लव छैटौं वर्ष पार गरेर सतौ वर्षमा प्रवेश गरेको हो । स्थापना दिवसको अवसरमा क्लवले लेखनाथ चोकमा लेखनाथ पौडेलको शालिक स्थलमा केक काटी शुभकामना आदान प्रदान गरेको छ ।

कार्यक्रममा वोल्दै क्लवका सस्थापक अध्यक्ष सन्तोष गुरुङले क्लवले आज सम्म गर्दै आएको कामहरुको प्रशंशा गर्दै युवाहरुको क्षमता वृद्धीमा क्लले जोड दिनु पर्ने वताए । सोही कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु नवराज पौडेल, सन्दिप ढुंगाना लगाएतले सफलताको शुभकामना व्यक्त गर्नु गरेका थिए ।

 

रोट्याक्ट क्लव अफ लेखनाथका अध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव उत्तम श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।