Logo

मनोरञ्जन

निर्देशक कृष्ण परियारसंग रोमान्स गर्दै मोडल लक्ष्मी (भिडियोसहित)



पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्म्सको बयानमा तयार गरिएको आधुनिक गीत माथि माथि सार्वजनिक भएको छ । चर्चित गायिका बिन्दु परियार र गायक पुर्सोतम न्यौपानेको आबाजमा उक्त गीत शुक्रबार मात्र सार्बजनिक भएको हो । गीतमा शब्द रगु घिमिरेले लेखेका हुन् भने संगीत तथा संगीत पुर्सोतम न्यौपानेले नै गरेका हुन् ।

एकदम आशलाग्दा निर्देशक कृष्ण परियार (श्रीकृष्ण) ले निर्देशन गरेका छन् । भिडियोको छायांकन अनिल जिसीले गरेका हुन् भने ड्रोन दिपक गिरीले चलाएका छन् । सम्पादक अमृत चापागाईंले सम्पादन गरेका हुन् भने भिडियोमा मोडल कृष्ण (श्रीकृष्ण) र लक्ष्मीलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।