Logo

स्वास्थ्य

प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप



‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन् ।

लोक सेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए ।

उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका छन्। आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १०:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।