Logo

अन्तर्राष्ट्रिय

बलिउड नायक ऋतिक बने संसारकै सबैभन्दा ‘हेण्डसम’ पुरुष



मिलेनियल सुपरस्टार ऋतिक रोशन संसारकै हेयाण्डसम पुरुष बन्न सफल भएका छन् । रोशन बुधवार अगस्ट २०१९ मा भएको ‘टप ५ मोस्ट हेण्डसम मेन इन द वल्र्ड’ को शीर्ष स्थानमा पर्न सफल भएका हुन् ।

उनका ३० वटा फिल्म बक्स अफिसमा सुपरहिट बन्न सफल भएका छन् । फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भूमिका निभाएका ऋतिकलाई उक्त फिल्ममा साधारण शिक्षकको भूमिकामा देख्न सकिन्छ ।

यति साधारण भूमिका पनि सहजै निभाउन सक्ने ऋतिकलाई उनको व्यक्तित्व र लगनशिलताका कारण विश्वकै सबैभन्दा हेण्डसम पुरुषको उपाधि प्राप्त भयो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार ०४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।