Logo

मनोरञ्जन

निसानको निर्देशनमा आयो ‘सुखमा मात्र होइन’ म्युजिक भिडियो



म्युजिक भिडियो ‘सुखमा मात्र होइन’ सार्वजनिक भएको छ ।

निराजन प्रधान र सृष्टि खड्का फिचर्ड गरिएको गीतको म्युजिक भिडियोलाई मुस्ताङमा खिचिएको हो ।

निसान कास्यप घिमिरेले भिडियोको निर्देशन गरेका हुन् ।

अम्बिका गुरुङको शब्द, सरोज पोखरेलको संगीत रहेको गीतमा स्वर भने प्रताप दास र शुस्मा बिस्वकमाको रहेको छ ।
गीतको एरेन्ज भने उदयराज पौडलले गरेका छन् ।

बुद्द थापाको छायाँकनमा तयार भएको भिडीयोलाई बिकास दाहालको सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०९:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।