Logo

मनोरञ्जन

म्युजिक भिडियो ‘तिमि मै हराए’ सार्वजनिक



गायिका अन्जु पन्त र शान भुसालको स्वरमा म्युजिक भिडियो ‘तिमि मै हराए’ सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत गायक भुसालकै सुन्न सकिन्छ । गीतको एरेन्ज भने सनीरले गरेका हुन् ।

मुस्ताङमा खिचिएको गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरका छन् ।

भिडियोमा श्रीस्ती खड्का र महेस खड्को फिचार्ड देखिन्छ ।

प्रकाशित मिति : ११ पुष २०७६, शुक्रबार १०:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।