Logo

मनोरञ्जन

लक्ष्मीलाई राजेश पायलले भने मलाई ‘मन पराउछौ’



लक्ष्मी आचार्य र गायक राजेश पायल राईको स्वर रहेको नयाँ गीत ‘मन पराउछौ’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्री र अन्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।

गीतको भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, अमृत चापागाइको सम्पादन रहेको छ भने कोरियोग्राफी तथा निर्देशन मोडल सुनिल आफैले गरेका हुन् ।
भिडियो डिबी खड्काको शब्द र बिनोद पराजुलीको संगीत रहेको डान्सिङ शैलीमा तयार पारिएको छ ।

प्रकाशित मिति : १७ पुष २०७६, बिहीबार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।