Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार हुने



प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने भएको छ ।

उनको पहिलोपटक २०६३ सालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

यसअघि उनको मिर्गौला प्रत्यारोपण विदेशमा गर्ने सरसल्लाह भइरहे पनि त्रिवि टिचिङ अस्पतालमै उनको मिर्गौला प्रत्यारोपण गरिने नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आईतवार १३:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।