कोरोना भाइरस (कोभिड – १९) संक्रमणको आशंकामा कोशी अञ्चल अस्पतालमा उपचाररत दुई जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।
केहि दिन अगाडि मात्रै विदेश बाट फर्किएका उनिहरूलाई रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
कोशी अञ्चल अस्पतालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमणको आशंकामा उपचाररत दुबै जनालाई थप परिक्षण र उपचारको लागि धरान रेफर गरिएको कोशी अञ्चल अस्पतालले जनाएको छ ।
















प्रतिक्रिया