भारतको मिलाब रिसर्च एण्ड डेभलपमेन्टको रिसर्च टिमले साँढे दुई घण्टामा रिजल्ट आउने किट विकास गरेको छ । यसले कोरोना परिक्षण थप सहज बनेको छ ।
मिलाब रिसर्चले तयार गरेको किटको प्रयोग अगाडि कुनै व्यक्ति कोरोना पोजेटिभ वा नेगेटिभ हो भन्ने थाहा पाउन ६ देखि ७ घण्टा समय लाग्ने गरेको बताइन्छ ।
६ हप्ताको अनवरत प्रयास पछि उक्त किटको विकास गरिएको जनाइएको छ । अघिल्लो साता सफल परिक्षण गरिएको किटको १८ मार्चमा नेशनल इन्स्टिच्युट अफ भिलारोजीमा मुल्यांकनको लागि पठाइएको छ ।




















प्रतिक्रिया