नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४३६४ पुगेको छ। संक्रमितमध्ये ६७४ जना निको भर घर फर्किएका छन् भने १५ जनाको मृत्यु भएको छ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।




















प्रतिक्रिया