Logo

प्रमुख समाचार

कोरोना परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन, रिपोर्ट आउन बाँकी



प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्री ओलीको स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

थापाका अनुसार,‘पार्टीको, सरकारको कामले भेटिरहनुपर्ने सल्लाहकार र सचिवालय टिमका सदस्यहरुको स्वाब संकलन गरिएको हो’ । स्वाब परीक्षणका लागि पठाए पनि रिपोर्ट भने आएको छैन ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार १५:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।