Logo

विविध

डीएगोः आठ सय बच्चाको पिता



एजेन्सी

डीएगो एउटा विशाल कछुवा हो । अहिले उसको उमेर १०० सय वर्ष पुगेको छ । उसको कामुकताका कारण गालापागोस टापुको स्यान्टा क्रुजमा लोप हुन अवस्थामा पुगेको एउटा प्रजाति बचेको छ।

सन् १९६० को दशकमा कछुवाको सङख्या बढाउन बनाइएको योजनामा डीएगोलाई पनि सामेल गराइएको थियो र उसले ८०० बच्चा जन्माउन सहयोग गरेको छ । अब चाँडै नै डीएगोले सन्तान उत्पादन कार्यक्रमबाट अवकाश लिँदैछ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १५:५८   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।