Logo

अर्थ

आज सुनको मूल्य स्थिर



आज नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन भने ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।हिजाे आईतबार पनि साेही मूल्यमा काराेबार भएकाे थियाे ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर देखिएको छ। चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १४:५२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।