Logo

विविध

विश्वका महंगा सहरहरू (सूचीसहित)



एजेन्सी ।

सन् २०२१ मा इजरायलको तेल अभिभ संसारकै महँगो सहर बनेको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले विश्वभरका मानिसहरूको जीविकोपार्जन खर्चका आधारमा गरेको सर्वेक्षणअनुसार तेल अभिभ विश्वकै महँगो सहर बनेको हो।

सिएनएनका अनुसार तेल अभिभ अहिलेसम्म यो सूचीको यति माथि परेको थिएन। पछिल्लो समय त्यहाँ किराना सामान र यातायात खर्च निकै महँगो भएको छ।

अन्य महंगा सहर यसप्रकार छन् ।

तेल अभिभ, इजरायल

पेरिस (फ्रान्स) र सिंगापुर

ज्युरिक, स्विट्जरल्यान्ड

हङकङ

न्यूयोर्क सिटी, अमेरिका

जेनेभा, स्विट्जरल्यान्ड

कोपेनहेगन, डेनमार्क

लस एन्जलस, अमेरिका

ओसाका, जापान

ओस्लो, नर्वे

सोल, दक्षिण कोरिया

टोकियो, जापान 

भियना (अस्ट्रिया) र सिड्नी (अस्ट्रेलिया) 

मेलबोर्न, अस्ट्रेलिया

हेलसिन्क (फिन्ल्यान्ड) र लन्डन (युके)

डब्लिन (आयरल्यान्ड), फ्र्यांकफर्ट (जर्मनी) र सांघाई (चीन)

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १६:३७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।