Logo

अर्थ

माइखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निष्काशन प्रमुख एजेण्डा



माइखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा बाेलाएको छ ।

आईपीओ निष्काशन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । 

सभाले कम्पनीकाे आईपीओ निष्काशन बारे विशेष निर्णाय गर्ने जनाएकाे छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा–नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीकाे याेजना छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार १५:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।