Logo

अर्थ

गणपति लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनको लागि ७ पुसमा बुक क्लोज गर्दै छ । यसर्थ, म‌ंगलबारसम्म कायम सेयरधनीले यी कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्न १७ पुसमा वार्षिक साधारणसभा डाकेको छ । सभा हाइट हाउस पार्टी प्यालेस शुक्लागण्डकी, दुलेगौंडा तनहुँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।