Logo

कर्णाली प्रदेश

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणना जारी, १२ सय गन्दा कसले कति ल्याए ?



नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । 

एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् । 

१२०० गन्दा कसले कति मत ल्याए ?

१) राजीव बिक्रम शाह ७१३

२) कर्ण ब बुढा ५६१

३) हृदयराम थानी ५७२

४) दिनबनधु श्रेष्ठ ३८९

५) नारायण भट्टराई ९६

महिला तर्फ

१) जानकी सिह ६५९

२) मैना कार्की ५१३

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १४:२६   :  बजे

3.6K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।