Logo

नायक किशोर लक्ष्मी काण्डः पहिलो भेटमै शारीरिक सम्पर्क



किशोरको प्रष्टीकरण :
साथीले लक्ष्मी गदालसँग भेट गरायो
पहिलो भेटमैँ ड्रिङ्स गरियो
दुवै जनाबीच शारीरिक सम्पर्क पनि भयो
शारीरिक सम्पर्कपछि प्रेम बस्यो त्यसपछि नियमित सम्पर्क
लक्ष्मीले मलाई नियमित जाँड रक्सी र चुरोट किनिदिन्थिन
लक्ष्मीले जुत्ता किनिदिइन पशुपति घुम्न गईयो तर चोरले चोरेपछि नायक मान्छे म खाली खुट्टा हिँडेर गएर ट्याक्सी चढेँ 

नायक किशोर खतिवडा र लक्ष्मी गदालबीचको सम्बन्धबारे हामीले दुवैजनालाई मिडियामा राखी विस्तृत जानकारी लिएका छौँ । नायक खतिवडाले लक्ष्मी गदाल काठमाडौँमा आएपछि लक्ष्मीसँगको भेट र उनीसँगको डेटिङ लगायतबारे विस्तृत खुलाशा मिडिया मार्फत गरेका छन ।

नायक किशोरका अनुसार दुवैले भेटपछि पहिलो भेटमै शारीरिक सम्पर्क राखेका छन् । भेटपछि नायक किशोर खतिवडा लक्ष्मी गदालसँग नियमित सम्पर्कमा रहेको तथा किशोरका दैनिक आवश्यक चिज लक्ष्मीले पूरा गरेको पाइएको छ । साथै दुवैले एक अर्कामा प्रेम रहेको पनि जनाएका छन । जातिय तथा आर्थिक हिसाबले असमान रहेपनि दुवैले एकापसमा अन्योन्याश्रित सम्बन्ध रहेको पनि जनाएका छन ।

हेर्नुहोस् विस्तृत खुलाशा यो भिडियोमा :

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार १८:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।