काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अहिले केहिबेरमा अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती–११ को घोषणा गरेका छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल र मरिससबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।




















प्रतिक्रिया