काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले अहिले अफ्रिकी राष्ट्र मरिसससँग पहिलो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र मरिससले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफममा दुबै टोलीले पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार दशरथ रंगशालामा नै खेल्नेछ ।




















प्रतिक्रिया