Logo

अर्थ

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा १० लाख २० हजार मृत्यू दावी भुक्तानी



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झापाशाखाले मृत्यु दाबी रकम भुक्तना गरेको छ । कम्पनीले झापा जिल्ला गोलधापका गोविन्द योङहाङ्गका परिवारलाई मृत्यू १० लाख २० हजार मृत्यू दावी रकम भुक्तानी गरेको छ ।

उनकी श्रीमती अमृता योङहाङ्गलाई उक्त रकम भुक्तनी गरिएको कम्पनीले जानकारी दिएको छ । स्वर्गीय गोविन्द योङहाङ्गले गएको असारमा ५ लाखको बीमा गरेका थिए । गोविन्दले ५ लाखको बीमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम कम्पनीलाई दिएका थिए ।

निज परिवारले महालक्ष्मी लाइफमा एक लाखको जीवन हेरचाह बीमा खरिद गरेका थिए । उक्त समेत एक लाख रकम कम्पनीले भुक्तानी दिएको छ । गोविन्दको बीमा असोजमा कोभिड १९ संक्रमणका कारण ज्यान गएको थियो।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १२:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।