प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए तापनि एमसीसीको बिरोधको लागि जनमानस सडकमा नै छ ।
प्रत्येक बैठकमा आम मानिस एमसीसी बिरोधको लागि सडकमा आउने गरेका छन् ।
























प्रतिक्रिया