संखुवासभाको म्यादीमा यात्रुवाहक बस दुर्घटना भएको छ । पाँच सय मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ । यात्रुवाहक बसभित्र कति यात्रु सवार थिए र उनीहरुको अवस्था के छ भन्ने विवरण भने आइनसकेको प्रहरीको भनाइ छ ।
२६ फाल्गुन २०७८, बिहीबार ०९:१३
प्रमुख समाचार

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०९:१३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया