Logo

सुदूरपश्चिम प्रदेश

बाजुरामा निषेधाज्ञा एक साता लम्बियाे



बाजुरामा निषेधाज्ञा एक साता लम्ब्याइएकाे छ।

 बाजुरा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको  छ।

बाजुरा वैशाख २२ गतेबाट निषेधाज्ञामा छ।

जिल्लामा गत २४ घण्टामा कोरोना २१ जनामा कोरोना पुष्टि भएसँगै बाजुरामा सङ्क्रमितको सङ्ख्या ४ सय ६२ पुगेको छ ।  प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ । FB_IMG_16221238543912931.jpg

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार ०६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।