Logo

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि, वृद्धभत्ता बढाएर चार हजार



सरकारले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडलले आर्थिक वर्ष २०७८-२०७९ को बजेट सार्वजनिक गर्दै उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको जनाएका छन् । 

यससँगै वृद्ध दुई हजारबाट बढाएर चार हजार पुर्‍याइएको छ । सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब विनियोजन गरिएको जनाइएको छ । 

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ४ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।