Logo

स्वास्थ्य

कोरोना अपडेट : ६ हजार  ८५ नयाँ सक्रमित थपिए, ६८ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा थप ६ हजार  ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

संक्रमणका कारण ६८ जनाको मृत्यु भएको छ भने ६ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

corona.JPG

 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।