Logo

समाचार

कोरोनाकाे दाेस्राे लहरबाट भारतमा ५९४ चिकित्सककाे मृत्यु



भारतमा काेराेना भाइरसकाे दाेस्राे लहरबा करिब पाँच सय चिकित्सककाे ज्यान गएकाे छ। 

न्युज एजेन्सी एएनआईले  इन्डियन मेडिकल एसोसिएशनलाई उदृत गर्दै लेखेकाे समाचार अनुसार ५९४ चिकित्सककाे ज्यान गएकाे हाे। 

सबैभन्दा बढी दिल्लीमा १०७ चिकित्सकले ज्यान गुमाएका छन्। दाेस्राे लहरमै बिहारमा ९६ चिकित्सककाे मृत्यु भएकाे छ।

उत्तर प्रदेशमा ६७ चिकित्सकले ज्यान गुमाएकाे समाचारमा उल्लेख छ।

प्रकाशित मिति : जेष्ठ १९, २०७८ बुधबार  ९ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।