काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट नदेखिएको बताएको छ । ट्विट गर्दै उसले नेपालमा कुनै नयाँ भेरिएन्ट नभएको जनाएको हो ।
बेलायती पत्रिका ‘डेली मेल’ ले बिहीबार ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ भन्दै समाचार लेखेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि डेली मेटको समाचारलाई अनाधिकारीक भनेको छ। ‘नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) मात्र देखिएको छ। डब्लुएचओले पनि त्यही भनेको छ’, उनले भने ।




















प्रतिक्रिया