Logo

स्वास्थ्य

स्वास्थ्य  मन्त्रालयको चेतावनी – कोरोनाको तेश्रो र चौथो लहर आउन सक्छ 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरु, (सरकारी, निजि) सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु सबैलाई कोभिड-१९ को दोश्रो लहर जस्तै पुनः तेश्रो, चौथो लहर आउन सक्ने र त्यसबेला वालवालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तिमा २०५ शैया कोभिड-१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारि अवस्थामा राख्न अनुरोध गरेको छ । साथै बैकल्पिक प्राणवायु (अक्सिजन) को समेत व्यवस्थापन  गर्न आग्रह गरेको छ ।  

193851505_769331407111434_7606316956056601013_n.png

 

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  ५ : ३० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।