Logo

समाचार

ह्यारी-मेगन दम्पती बने दाेस्राे सन्तानका मातापिता



बेलायती शाही परिवारका राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केलले दाेस्राे सन्तान भएकाे खुसी साटेका छन्।

याे दम्पतीले दाेस्राे सन्तान छाेरी ‘लिलीबेट’ लिली’ डायना माउन्टबेटन-विंडसरकाे जन्म शुक्रवार बिहान भएकाे जानकारी दिएकाे हाे। अमेरिकाकाे क्यालिफाेर्नियाका सन्टा बार्बरा अस्पतालमा सन्तान लाभ भएकाे हाे।

बच्चा र आमाकाे स्वास्थ्य ठिक रहेकाे छ।

सन् २०१९ मा ह्यारी र मेगनका पहिलो सन्तान आर्चीको जन्म भएको थियो। 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार ०६:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।