सनुप पौडेलको स्वरमा गजल ‘बालुवामा’ सार्वजनिक भएके छ । एकतारेको शब्द रहेको गीतमा संगीत सागर विश्वको र संयोजन अल्मोडा उप्रेतीको रहेको छ ।
उक्त भिडियोको निर्देशन पनि एकतारै नै हुन् । भिडियो जीवन रिजालले खिचेका छन् भने सम्पादन विनय कंसकारको रहेको छ । भिडियोमा लक्ष्मी श्रेष्ठ, सुस्मा बानिया, सुकृति खतिवडा लगायतका फिचर्ड छन् ।

















प्रतिक्रिया