Logo

अनलाइनपाना बुलेटिन : आज दिनभर कहाँ के भए ?



जेठ २६ गतेबाट अनलाइन पानाले दिनभरका प्रमुख गतिविधिहरू भिडियो मार्फत प्रस्तुत गर्ने भएको छ ।

परिष्कृत र समयसापेक्ष पत्रकारिताको मर्मलाई अंगिकार गर्दै अनलाइन पानाले भिडियो मार्फत दिनभरका गतिविधिलाई प्रस्तुत गर्ने भएको हो ।

आजका मुख्य खबरहरू

संसद् विघटनको मुद्दामा राष्ट्रपति र प्रधानमन्त्रीलाई कारण देखाऊ आदेश, विपक्षी गठबन्धनको मुद्दाको सुनुवाइ असार ९ गतेसम्म स्थगित 

समयमै महाधिवेशन गर्छु : देउवा, सबैलाई सहयोग गर्न आग्रह 

लिम्पियाधुरा समेटिएको नेपालको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न सरकारको निर्देशन 

महन्थ र राजेन्द्रपक्षको आधिकारिक कागजपत्रको पर्खाइमा निर्वाचन आयोग

पछिल्लो २४ घण्टामा देशभर चार हजार ३४४ कोरोना संक्रमित थपिए, ८१ जनाको मृत्यु

प्रतिबन्धित कोरोनिल किट विवादमा मुछिए परराष्ट्रमन्त्री, भारतीय सञ्चारमाध्यममा समेत आलोचना

असार १ देखि शैक्षिक सत्र सम्भव नहुने विज्ञको आँकलन 

बुधबारको शेयर बजारमा दोहोरो अंकको करेक्सन, झण्डै १७ अर्ब कारोबार

थप विवादित बन्दै सामाजिक सुरक्षा कोष, वित्तिय क्षेत्रलाई मात्रै दबाब दिएको भन्दै आपत्ति

अमेरिकी अर्बपतिले सबैभन्दा कम आयकर तिर्ने गरेको खुलासा 

दुई दिनभित्रै मनसुन सुरु हुने मौसमविद्को अनुमान, यो वर्ष पानी धेरै पर्ने 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार २०:३७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।